राजनीति

सचिवालयको निर्णय अवज्ञा गर्ने कल्पनाभन्दा बाहिर :  प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रियसभा सदस्यमा पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको...