राजनीति

कृषि सामाग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने– तपाईंहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गाली खानुपर्‍यो

सायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त...