ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ। ...
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी...
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ गर्दै प्रहरीले उनीहरूमाथी अनुसन्धान अगाडि बढाएको छ। ...
उनले राजाले गल्ती गर्यो भने कानूनी कारबाही हुँदैन थियो भनेर प्रश्न गरे । उनले भने,‘राजाले गल्ती गर्यो भने राजामाथि कानूनी कारबाही हुन्छ ? लोकतन्त्रमा त...
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारी ठगी प्रकरणमा उनी पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका थिए ।
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबारको संसद्मा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएपछि उनले छाती ठोक्दै आफूलाई...
नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ...
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका छाता संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग...
‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने। शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज...
शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन्। ...
उनले भने,‘पूर्वराजा अहिले सामान्य मानिस हो। उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले। तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने।’ ...
ज्ञानेन्द्र शाहको नाममा निर्मल निवासमा पत्रचार गर्दै काठमाडौँ महानगरले कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८,...