नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर रहेको...
ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो भान्जा र ससुराको नाम समावेशन नभएको बताएका छन् । कुलमानले समानुपातिक...
एकीकृत पार्टीको नाम राप्रपा रहेन र पार्टीको केन्द्रीय अध्यक्ष लिङ्देन रहने समझदारी पत्रमा उल्लेख छ । पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र...
बुधबार ललित कला प्रज्ञा प्रतिष्ठान केन्द्र अगाडी प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध अभियन्ता युवराज सफलले भण्डाफोर कार्यक्रम गरेका हुन् । उनले प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन लुम्बिनी...
उनले आज फेरि विश्व राजनीति महाशक्तिहरूको स्वार्थ र दबाबतर्फ उन्मुख भइरहेको भन्दै यस्तो अवस्थामा बीपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।
वि.सं. २०३३ साल पुस १६ गते तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध संघर्षरत रहँदा पनि बीपी कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै निर्वासन त्यागी स्वदेश फर्किने ऐतिहासिक निर्णय गरेका...
महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको...
कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ ।
राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय...
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ । नेकपाले आदिवासी जनजातिमा ३३ जना, खस आर्यमा ३२ जना, मधेशीमा १८...
उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको...
मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान...