राजनीति

म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिन : विद्या भण्डारी

आफू सक्रिय राजनीतिमा लागिसकेको बताउँदै उनले पछि हट्ने अवस्था नरहेको बताएकी छन्। साथै, उनले एमालेको नेतृत्व आफूले नछाडने बताइन्। ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ भण्डारीले भनिन्। ...