राजनीति

प्रहरीले रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

पोखरा । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ । ...