समाचार

रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुल ढकालको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । ...