समाचार

सिकलसेलको औषधि भारतबाट ल्याएर बाँड्ने प्रधानमन्त्रीको घोषणा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको...

ताजा समाचार