समाचार

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । ...