विदेश

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ५५ हजार नाघ्यो, २८ हजारको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो ।...