विदेश

ट्रम्प सहभागी चुनावी सभाका करिब ३० हजार व्यक्तिमा कोरोना संक्रमण

न्यूयोर्क ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा र्‍यालीमा सहभागी भएका करिब ३० हजार नागरिक कोरोना संक्रमित भएको देखाएको छ । स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बर...