अर्थजगत

रोचक कार्यक्रम आगामी बजेटमा

मिथिलाका राजा जनककी छोरी सिताको विवाह अयोध्यका रामसंग भएको थियो । जनकपुरधामको यही महत्व र गरिमाका साथै ऐेतिहासिक सांस्कृतिक पहिचानलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन यो व्यवस्था गरिएको हो । मिथिला संस्कृतिको वैभव...