हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क

काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यस अनुसार कम्पनीहरूले हेलिकप्टरलाई तयारी अवस्थामा राखिसकेको पनि संघले जनाएको छ। ...

ताजा समाचार