सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए। त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाइ...