काठमाडौँ । अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार प्रणालीमा समस्या आएपछि देशभरका विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोक्ने आदेश जारी गरेको छ। ...