हराइन् अर्की युवती

चितवनबाटै हराइन् अर्की युवती, प्रहरी नियन्त्रणमा प्रेमी

चितवन । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन...