स्वस्थानीका व्रतालुहरू

माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्रा, बुधबार बिहान पशुपतिमा पूजा

काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत बुधबार बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्। ...

ताजा समाचार

धेरै पढिएको