सरकारले दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजकको धर्मपत्नी सुजन मगियालाई कम्प्युटर अप्रेटर पदमा...