सरकारले जबराविरुद्ध छानबिन प्रक्रिया अघि बढाएकोमा प्रशंसा गरे पनि जुनसुकै व्यक्तिलाई पक्राउ गर्दा अदालतको पूर्वअनुमति र कानुनी प्रक्रियाको अनिवार्य पालना हुनुपर्नेमा उनले जोड दिए। रातको समयमा पक्राउ पुर्जीसमेत नदिई गिरफ्तार...