काठमाडौँ । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलविरुद्ध उठेका प्रश्नहरूको निराकरण गर्न संसदीय सुनुवाइ समितिमा उपसमिति गठन गर्नुपर्ने माग उठेको छ । ...