२०८४ साल सम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनी पटेल-रमण जेभीले अहिलेसम्म जम्मा ९ प्रतिशत मात्र काम सम्पन्न गरेको बिभागले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि...