सिनेमा

दसैँमा रिलिज भएका कुन सिनेमाको कलेक्सन कति ?

काठमाडौँ । दसैँको बिदाको छेको पारेर रिलिज भएका तीनवटा चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । ‘आ बाट आमा–२’, ‘६ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको हो...

ताजा समाचार

धेरै पढिएको