सवारीसाधन चलाउन रोक

बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन नपाइने

काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडकखण्डमा  रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारीका लागि निश्चित समय तोकेको हो ।

ताजा समाचार

धेरै पढिएको