सर्वाेच्च

'सर्वाेच्चकाे आदेश विपरीत रिहा भएका व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरियाेस् '

राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

ताजा समाचार