इरानमा कति नेपाली नागरिक रहेका छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग उपलब्ध छैन । परराष्ट्र मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबै नेपाली नागरिकलाई आग्रह गरेको छ । ...