६ वर्षे कार्यकाल पूरा गरी उनी अवकाश भए पनि सरकारले नियुक्त गरेको थिएन । थपलियाले आफ्नो कार्यकालमा २०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराएका थिए। ...