शिलान्यास

धापासी माध्यामिक विद्यालयको नयाँ भवन बन्ने, उपप्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं । ०७२ सालको भूकम्पले क्षतिग्रस्थ बनेको धापासी माध्यामिक विद्यालयको भवन पुनःनिर्माण हुने भएको छ । काठमाडौंको टोखा नगरपालिका ४ धापासीमा रहेको यो विद्यालयको भवनको आज नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर...

धेरै पढिएको