विपक्षीहरुको बैठक

पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको विपक्षीको आरोप, ध्यानाकर्षणपत्र बुझाउँदै

काठमाडौं । विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् । ...