विद्युत् व्यापार सम्झौता

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल

गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेकाे शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो। ...