यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा पनि ठूलो मानवीय क्षति भएको थियो । म्यानमारको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्ट (एनयूजी)का अनुसार उक्त...