नियुक्तिको समाचार सार्वजनिक भएसँगै आनि छोइङ डोल्माको नागरिकता, शैक्षिक योग्यता तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई लिएर विभिन्न प्रश्न उठाइएका छन्। उनको नियुक्तिलाई लिएर अहिले राजनीतिक वृत्तमासमेत चर्चा भइरहेको छ । ...