अमृत र नुर्बुबीच मोबाइल जसरी पनि हात पार्नुपर्छ भन्ने कुराले ‘घर’ ग¥यो । सुरुमा राम्रो ढंगले माग्ने, नदिए जाइलाग्ने विषयमा उनीहरूबीच कुरा भयो । अर्काे समूह तीन जनाको भए पनि...