चाडपर्वका बेला यात्रुको आवागमन सहज र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा हुन सक्ने ठगी नियन्त्रणमा पनि ध्यान दिनेछ। यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा...