धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सञ्चालन भएपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिकस्थलको भ्रमण गर्न सहज हुने बताए। “यहाँका अधिकांश मानिसले अयोध्या भ्रमण गर्ने अवसर पाउनेछन् । अहिलेसम्म...