रूपन्देही-३ को उपनिर्वाचन

रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द

सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो। ...

ताजा समाचार

धेरै पढिएको