रुकुम पश्चिम घटना

रुकुम पश्चिम घटनाको १० दिनपछि नेकपाको वक्तव्य, भन्यो, 'दोषीलाई कारबाही गर, पीडितलाई क्षतिपूर्ति देऊ'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जेठ १० गते रुकुम पश्चिममा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

ताजा समाचार