उनीहरू रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन् । राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ । ...