रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शनिबार (असोज ३१) शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका छन् । उनले भनेका छन्, “राजनीतिमा नागरिकको...