घर छाडेर दसैँ मनाउन जाने नागरिकलाई प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्राको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, बहुमूल्य सामग्री घरमा नराख्न, झ्यालढोकामा बलियो ताल्चा लगाउन र छिमेकी वा...