नेताहरूमा अध्ययन कम, विचार कम, काम कम तर, बोली धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ। पार्टीका केन्द्रीय नेताहरूमा फोन नउठाउने प्रवृत्ति रहेको औँल्याएका थिए। कार्यकर्ता र शुभेच्छुकले पार्टीका मन्त्री, सांसद र...