रास्वपा कार्यकर्ताको खबरदारी

आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी

उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन्। रास्वपाले भावी रणनीति तय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ। ...