गत वर्षको कात्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाटै पक्राउ परेपछि लामिछाने स्वयं र रास्वपा निरन्तर क्षयीकरण हुँदै गएको छ। लामिछाने पक्राउ परेसँगै रास्वपा सडक आन्दोलनमा होमियो । ...