राप्रपा अध्यक्ष लिङ्देन

आफूलाई पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए। उनले आफूहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताए। उनले यो संविधानले...