उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन्। केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन्।