गोसाइँकुण्ड-५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका-१० क्वाठण्डौंं बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक...