‘अन्तरिम सरकारका महान्यायाधीवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लागेका मानिसहरूको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको मात्र छैन, खैरो सूचीमा परी कालो सूचीमा पर्ने खतरामा रहेको...