रवि र स्वर्णिम

मुकुलको दाबी जस्तै रवि र स्वर्णिमले भारतीय राजदूतलाई भेटेर ‘राष्ट्रघात’ गरेकै हुन् त ?

काठमाडौं । गत २५ असारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी खोसेपछि यतिबेला डा. मुकुल ढकाल चर्चामा छन् । यससँगै उनका  विवादास्पद अभिव्यक्तिहरु  पनि आाउन थालेका छन् ।