रकमसहित पक्राउ

नेपाल प्रहरीका सइ ३० हजार घुस रकमसहित पक्राउ

रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । ...

ताजा समाचार

धेरै पढिएको