युवक पक्राउ

दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा थप एक युवक पक्राउ

पक्राउ पर्नेमा खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याल रहेका छन्। घटनापछि फरार रहेका उनलाई बाँके प्रहरीले साउन १७ गते खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिएको हो। ...

धेरै पढिएको