युद्धविराम

थाइल्यान्ड र क्याम्बोडियाबीच 'निसर्त युद्धविराम' गर्ने सहमति, तत्काल लागू हुने

क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा चिनियाँ सरकारलाई धन्यवाद दिए। ...